मेरो फहिलो स्कूल लन्दन माँ,मलाई धेरै असीलो अनुभव भाको थियो
जता हेरो तेयतई पराई
न भोलनइ औथ्यो न त गाउन औथ्यो
जता हेरो नए नया
तर मन माँ थियो आफने नेपाल
अरु मेरो पछाड़ी कुरा कट्थ्य
म चुपोलार बस्ती एउटा कुना माँ
कोई खेल्दैने थय म सित न त बोलतथय
६ महिना सम्म सहनु परो महिले
यक्लय हित्थ्य म
तर म पचादी हटींन
मैले मेरो फूटबाल को कमजोरी सुदारी
म दिन का दिन पसीना बगायर खेले
अर्को दिन म स्कूल माँ उनेहरुको
अगाड़ी खेलेर बंदी के मेरो नाम अकृत अणि माँ तिमीहरु भन्दा नि राम्रो छु
अनी त्यों दिन पची स्कूल माँ मेरो साथी थ्य
जता हेरो तेयतई पराई
न भोलनइ औथ्यो न त गाउन औथ्यो
जता हेरो नए नया
तर मन माँ थियो आफने नेपाल
अरु मेरो पछाड़ी कुरा कट्थ्य
म चुपोलार बस्ती एउटा कुना माँ
कोई खेल्दैने थय म सित न त बोलतथय
६ महिना सम्म सहनु परो महिले
यक्लय हित्थ्य म
तर म पचादी हटींन
मैले मेरो फूटबाल को कमजोरी सुदारी
म दिन का दिन पसीना बगायर खेले
अर्को दिन म स्कूल माँ उनेहरुको
अगाड़ी खेलेर बंदी के मेरो नाम अकृत अणि माँ तिमीहरु भन्दा नि राम्रो छु
अनी त्यों दिन पची स्कूल माँ मेरो साथी थ्य


आकृत भाइको अनुभव पढ्न पाऊँदा खुशी लाग्यो। विदेशमा सबैलाई यस्तै हुन्छ, साथी बनाउन केहि समय लाग्छ। तर आफैं अघि सरेर मित्रता गाँस्न खोज्नु राम्रो हुन्छ, उनीहरुलाई पनि भाइसंग साथी बन्न मन लागेको हुनसक्छ र कसरी कुरा गर्ने भनेर रोकिएका हुन सक्छन्। यो संसारमा सबै ठाऊँमा असल र मिलनसार मान्छेहरु पक्कै पनि हुन्छन्।
जवाब देंहटाएंअब आकृत भाइका साथीहरु धेरै भईसकेहोलान् भन्ने आशा गरेको छु।