शनिवार, 23 जनवरी 2010

मेरो पहिलो स्कूल लन्दन माँ

मेरो  फहिलो स्कूल लन्दन माँ,मलाई धेरै असीलो अनुभव भाको थियो
जता हेरो तेयतई पराई
भोलनइ औथ्यो गाउन औथ्यो

जता हेरो नए नया

तर मन माँ थियो आफने नेपाल

अरु मेरो पछाड़ी कुरा कट्थ्य

चुपोलार बस्ती एउटा कुना माँ

कोई खेल्दैने थय सित बोलतथय

महिना सम्म सहनु परो महिले

यक्लय हित्थ्य

चादी हटींन
मैले मेरो फूटबाल को कमजोरी सुदारी
म दिन का दिन  पसीना बगायर खेले
अर्को दिन म स्कूल माँ  उनेहरुको
अगाड़ी खेलेर बंदी के मेरो नाम अकृत अणि माँ तिमीहरु भन्दा नि राम्रो छु
अनी त्यों दिन पची स्कूल माँ मेरो साथी थ्य